१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बालसुधार गृहमा झडप र आगजनी, स्थिती तनावग्रस्त

नेपालगन्ज । बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधार गृहमा मध्यरातीबाट सुरु भएको झडपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मध्यराती १२ बजेबाट सुरु भएको झडप आज अपरान्ह मात्र प्रहरीले नियन्त्रणमा लिएको हो । बालबन्दी बीचको झडपमा २० जना बढी घाइते भएका छने भने सुधारकेन्द्रभित्र आगजनी भएको छ । बालबन्दीहरुले आफु बस्ने लत्ता कपडा भाँडाकुडा र फर्निचर…