काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले फेरी एक पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । बालेनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीलाई आफुलाई हराउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन् । सरकारले लामो समयदेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि महानगर प्रमुख बालेनले यस्तो स्टाटस लेखेका हुन् । सरकारले प्रमुख प्रशासकीय अधिकृत…