३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

उपेन्द्र यादवको चेतावनी – सांसद खरिद बिक्रि गरेर भूमि अध्यादेश पारित गर्ने नसोचे हुन्छ



काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसद खरिदबिक्रि गरेर अध्यादेश पारित गर्न लागे आन्दोलन गर्ने चेतावनी दिएका छ्न ।

शुक्रबार काठमाडौंमा जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेशबारे आयोजित अन्तक्र्रियामा अध्यक्ष यादवले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गरे । उनले सांसदहरुको खरिदबिक्रि गरेर अध्यादेश पारित गर्नेतिर नलाग्न सरकारलाई चेतावनी दिए ।

‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो भूमिसम्बन्धी अध्यादेश फिर्ता लिओस्’, उनले भने, ‘हैन दाउपेज, जालझेल, सांसद खरिद बिक्री गरेर पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ ।’ उनले यो अध्यादेश वास्तविक भूमिहिनहरुको समस्या समाधान गर्नुभन्दा पनि भूमाफियाहरुलाई पोस्न ल्याएएको दाबी गरे ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ५ : २१ बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा