२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बजेट पास गर्दा सत्तानपक्ष छाडेर प्रतिपक्ष बेन्चमा सरेका सन्तोष पाण्डेय लुम्बिनी सरकारको मन्त्री नियुक्त

दाङ । बजेट पास गर्नेबेलामा प्रतिपक्षको नाटकिय भुमिका खेलेको आरोप लागेका लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोष पाण्डेयलाई प्रदेश मन्त्रिपरिषदको सदस्यमा नियुक्त गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज लोसपा सांसद पाण्डेलाई युवा तथा खेलकुद मन्त्री पदमा नियुक्त गरेका छन् । प्रदेश सरकारको बजेट पास गर्नेबेला सबै प्रतिपक्षीहरुले संसद बहिस्कार गरेपछि एकाएक सरकारलाई…