१६ चैत्र २०८२, सोमबार | March 30, 2026

त्रिकोणात्मक महिला टी-२० सिरिज : आज नेपालले थाइल्याण्डसँग खेल्दै

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक महिला टी-२० आई सिरिज सिरिजअन्तर्गत आज नेपालले दोस्रो खेलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२;१५ देखि सुरु हुने प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुने छ भने थाइल्याण्ड लगातार दोस्रो जितको प्रयासमा हुने छ । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने शुक्रबार भएको खेलमा…