१६ चैत्र २०८२, सोमबार | March 30, 2026

रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज काठमाडौंमा बस्दैछ । बैठक सोमबार (आज) बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थली, काठमाडौंमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् । बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू, (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव, संगठन विभाग नियमावली…