१६ चैत्र २०८२, सोमबार | March 31, 2026

भैरहवा आइपुगे रवि लामिछाने, भोलि अदालत उपस्थित हुने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा आई पुगेका छन् । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन अभियोगमा लामिछानेलाई अभियुक्त बनाइएपछि जिल्ला अदालत रूपन्देहीमा हाजिर हुन भैरहवा आई पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो भैरहवा आई पुगेका हुन् । सभापति लामिछानेले नेता…