१६ चैत्र २०८२, सोमबार | March 31, 2026

भारतीय योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी

काठमाडौं । भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । केरला औषधी नियन्त्रण विभागले रामदेव र आचार्य बालकृष्णविरूद्ध औषधी ऐन आकर्षिक गर्दै पक्राउ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केरला औषधी नियन्त्रण विभागले दायर गरेको यो मुद्दामा औषधी र जादुमय उपचार (अपत्तिजनक विज्ञापन)…