काठमाडौं । संघीय संसदमा विपक्षी दलहरूको बैठक बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको आह्वानमा बैठक बसेको हो । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकम सरकारको कार्यशैली र संसद बैठक बस्न नसकेको बारे छलफल भैरहेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा), नेकपा…