काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । सोमबारबाट लागु हुने गरी सरकारले गाडी भाडा बढाउने निर्णय गरेको हो । दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जनाएको छ । पछिल्लो सयम ष्तवर्षको ३१ साउनमा भाडा समायोजन भएपछि आज…