बुटवल । बुटवल उपमहानगरपालिकाको ‘मेयर युवा रोजगार प्रवर्द्धन’ कार्यक्रम अन्तरगत युवाहरुका लागि एसी, फ्रीज रिपेयरिङ्ग तथा मेन्टेनेन्स सम्बन्धी आधारभूत तालिम तथा अडियो, भियोग्राफी र ड्रोन सम्बन्धी आधारभूत तालिम सञ्चालनमा आएको छ । तालिमको मंगलबार समुद्घाटन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले युवाहरुलाई रोजार सिर्जनाका लागि सीपमूलक तालिमका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी गराए । ‘तालिमका लागि…