१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

एमाले केन्द्रीय कमिटीको बैठक आजबाट

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक आजबाट सुरू हुदैँछ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्नेछ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२…