काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका-३ लेखर्क पहरीगाउँमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । गएराति पहिरोले ३ घर बगाएको हो । पहिरोमा परी केही व्यक्ति बेपत्ता छन् भने पुल पनि बगाएको छ । आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना पाएपछि टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । घटनास्थलमा दुई…