गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको छत्रकोट गाउँपालिका-५ दुमैमा खोलामा आएको बाढीले स्थानीय रामबहादुर बुचाको घर बगाएको छ । बुचाको दुईतले घर बगाउँदा दुईवटा बाख्रासहित १५ वटा कुखुरा मरेका छन भने एउटा स्कुटर समेत बगाइदिएको छ । उक्त घटनामा मानवीय क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ । हावाहुरीसहित आएको वर्षाका कारण मकैवालीमा समेत पूर्ण रुपमा…