बागलुङ । ‘चैते दसैँ मेलैमा, माया बस्यो ख्याल ख्यालैमा’ ‘बागलुङ बजार मेलैमा, झर्छ आँशु छुट्ने बेलैमा’ चैतेदसैँको विषयलाई समेटेर गायक बिमराज क्षेत्री, टीका क्षत्री र सर्मिला गुरुङले वर्षौँअघि गाएको गीत हो यो । बागलुङको चैतैदसैँ मेलाका रूपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने मौकाको रूपमा रहेको पनि गीतले भाव बोकेको छ । चैतेदसैँ मेलामा भेटिएका…