१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

पोखरामा तनाव, सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रमा निषेधाज्ञा

पोखरा । पोखरामा रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पक्राउको विषयलाई लिएर रास्वपा र सहकारी पीडितहरुले एकै समेयमा प्रदर्शन गर्ने भएपछि पोखरा महानगरका मुख्य स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास क्षेत्रलाई बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका…