३ माघ २०८२, शनिबार | January 17, 2026

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

स्वीटजरल्याण्ड । राष्ट्रपति रामचन्द्र पौडेल यहाँस्थित नेपाली राजदूतावासद्वारा उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भए । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्वीटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए । सो अवसरमा राजदूत सुवेदीले स्वीस-नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराएका थिए । साथै स्वीटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको…