आगामी अक्टोबर १ मा चीन जनवादी गणतन्त्रको स्थापना भएको ७५औँ वार्षिकोत्सव मनाउन गइरहेको छ । यस अवसरलाई विशेष बनाउन बेइजिङ शहरलाई रंगीन फूलमालाहरूले सजाइएको छ, जहाँ तियानआनमेन स्वायरमा थरीथरी फूलका विशाल टोकरी राखिएको छ र चाङ’अन एभेन्यूमा फूलहरूको बगैंचाले स्वागतको तयारी गरिएको छ । बालबालिकाहरूको उन्मत्त हाँसोले वातावरणलाई झनै रमाइलो बनाएको छ भने वयस्कहरूले क्यामेरामा…