२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालत पेश

काठमाडौँ । नेपाल प्रहरीबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । पक्राउ गरे लगत्तै उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको र अस्पतालबाट सिधै काठमाडौं जिल्ला अदालत ल्याइएको हो । प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । साइबर अपराधको अभियोगमा प्रसाई…