काठमाडौं । संघीय संसदमा रखेका प्रमुख प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न माग गरेका छन् । । शुक्रबार नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत् विपक्षी दलहरूले नियमित अधिवेशन तत्काल नबोलाइए विशेष अधिवेशन माग गर्ने जानकारी गराएका हुन् । संयुक्त विज्ञप्ति पढ्दै प्रचण्डले भने, ‘हामी विपक्षी दलहरू संसद्को मर्यादा र गरिमाको…