२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

भारतमा दुइ बालकमा देखियो एचएमभिपी भाइरस, स्वास्थ्य मन्त्रालयले बोलायो आकस्मिक बैठक

बैंगलोर । भारतको बेङ्गलुरुमा ह्युमन मेटाप्युमोभाइरस (एचएमभिपी) संक्रमित दुइ बिरामी फेला परेका छन । एक ३ महिनाको बालकको सो संक्रमण भएको थियो, जो अहिले डिस्चार्ज भइसकेका छन र अर्का ६ महिनाको बच्चामा पनि एचएमभिपी देखा परेको छ, जो बालक कर्नाटकको राजधानीको अस्पतालमा उपचार भइरहेको छ । भारतमा एचएमभिपी देखा परेको यो पहिलो घटना हो ।…