२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

कहिले बन्छ प्रदेशको यातायात तथा परिवहन नियमावली ?

बुटवल । प्रदेश सरकारले यातायात तथा परिवहन ऐन बनेको ६ वर्षसम्म पनि नियमावली बनाएको छैन, जुन प्रदेश सरकारको एकल अधिकारमा पर्ने विषय पनि हो । सवारी चालक अनुमति पत्रको परीक्षा लिने काम संघको पुरानै कार्यविधिमा निर्भर छ । लुम्बिनी प्रदेशमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय यसको विभागीय निकाय हो । विभागीय रुपमा रहेको लुम्बिनी प्रदेशमा…