काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्टारमा प्राडा केदार रिजाल र रेक्टरमा प्राडा खड्क केसी नियुक्त भएका छन् । त्रिविका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यी दुई पदमा नियुक्ति गरेका हुन् । उपकुलपति प्राडा केशरजंग बरालले प्रधानमन्त्रीसमक्ष यी नाम सिफारिस गरेका थिए । नवनियुक्त रजिष्ट्रार रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । यस्तै रेक्टर केसी त्रिविको अन्तर्राष्ट्रिय…