काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिन ह्वीप जारी गरेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै आफ्ना सांसदहरुलाई प्रधानमन्त्री विश्वास मत नदिन निर्देशन दिएका छन् । कांग्रेसले आफ्ना सांसदहरुलाई भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भोलि शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वास…