२५ श्रावण २०८३, सोमबार | August 10, 2026

रवि लामिछानेलाई विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय लगियो

बुटवल । सहकारी ठगी आरोपमा कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई अर्को सहकारी ठगीको मुद्दामा बयानका लागि आज रुपन्देही ल्याइएको छ । लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा ल्याइएको हो । पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि लामिछाने कास्की प्रहरी हिरासतमा रहँदै आएका छन् । बिहान…