१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नुवाकोटबाट बुटवल झर्दै गरेको कार दुर्घटना, ३ जनाको मृत्यु

बुटवल । तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवल तर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नुवाकोटबाट बुटवल झर्ने क्रममा भ्यू पोईन्ट नजिकै सडकबाट झण्डै १ सय मिटर कार खस्दा ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ ९ बजेको समयमा नुवाकोट घुम्न गएकाहरु सवार लु २ च ८५३१ नम्बरको…