१ चैत्र २०८२, आइतबार | March 15, 2026

जनकपुरबाट मैथिलीमा बालेनको अपिल : मलाई काम गर्न दिनुस्

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीमा कोरियाग्राफी गराएका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पहिलोपटक सार्वजनिक भाषण गरेका छन् । जनकपुरधामको तिरहुतिया गाछीमा आयोजित पार्टी सभालाई मैथिली भाषामा सम्बोधन गर्दै उनले आफूलाई काम गर्ने अवसर दिन आग्रह गरेका छन्। बालेनले आफू काममा विश्वास गर्ने व्यक्ति भएको दाबी गरे । उनले भने, “हम काम करेवाला…