१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कंगोमा इबोला संकट गम्भीर, डब्ल्यूएचओद्वारा अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ। डब्ल्यूएचओका अनुसार हालसम्म २४६ जनामा संक्रमणको आशंका गरिएको छ भने कम्तीमा ८० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। यद्यपि, यो अवस्थाले विश्वव्यापी महामारीको औपचारिक मापदण्ड भने अझै पूरा नगरेको संगठनले स्पष्ट…