२४ श्रावण २०८३, आइतबार | August 9, 2026

नेवाः समुदायको क्वाति पुन्ही, यस्तो छ क्वातिको महिमा

नेपालगन्ज । आज रक्षाबन्धन, ऋषितर्पणी, जनैप्रर्णिमाकारुपमा सबै हिन्दुहरुले मनाएजस्तै नेवाः समुदायले आजका दिनलाई क्वाति पुन्हीकारुपमा मनाउने गर्दछन् । नेपाल संवत् अन्तर्गत गुँला महिनाको पूर्णिमाका दिन यो समुदायमा तातो झोल खाने प्रचलन रहँदै आएको छ । नेवाः समुदायले भने गुन्हीपुन्हि (क्वाति पुन्हि)का रुपमा यसलाई मनाउने गर्दछन् । धान रोपेर थकित शरीरमा स्फूर्ति ल्याउन तात्ततो झोल पिउने…