१५ चैत्र २०८२, आइतबार | March 29, 2026

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारीकरण

काठमाडौं । सरकारले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारकै नाममा ल्याएको छ । काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको हो । मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको…