२३ श्रावण २०८३, शनिबार | August 8, 2026

गोरखाको धार्चेमा पहिरोले पुरिएर ५ जना बेपत्ता

काठमाडौं । पहिरोले घर पुरिँदा गोरखाको धार्चेमा ५ जना बेपत्ता भएका छन् । आज बिहान ३ बजेतिर गएको पहिरोले पुरिएर धार्चे गाउँपालिका-५ रेसास्थित जितबहादुर गुरूङको घरमा रहेका ५ जना बेपत्ता भएका हुन्। दुई जनालाई स्थानीयले उद्दार गरेका छन् । पहिरोले गुरुङको घर र कृषि फार्म पुरिएको छ । उद्दारका लागि प्रहरी परिचालन भएको जिल्ला प्रहरी…