१४ चैत्र २०८२, शनिबार | March 28, 2026

त्रिकोणात्मक टी-२० सिरिज : नेपालको प्रतिस्पर्धा नामिबियासँग, जित्नैपर्ने दबाब

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपालले शुक्रबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यस्तै नेदरल्यान्ड्ससँग पनि नेपाल २ रनले पराजित भएको थियो । घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै…