१४ चैत्र २०८२, शनिबार | March 28, 2026

‘अब मौसम क्रमिकरूपमा सुध्रन्छ’

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज पनि देशका विभिन्न स्थानमा बदली हुनुका साथै छिटफुट वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ भो बाँकी भागमा मौसम सफा रहनेछ । काठमाडौंमा बिहानैदेखि पारिलो घाम लागेको छ । बिहीबार साँझ…