१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बालकुमारी घटना छानबिन समितिको प्रतिवेदन पेस, मन्त्री ज्वालाको कमजोरीले घटना

काठमाडौं । बालकुमारी घटनाबारे सत्यतथ्य जाँचबुझ गर्न सरकारले गठन गरेको आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ । आयोगले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीका कारण घटना हुनपुगेको निष्कर्ष निकालेको छ। मन्त्रीले सुरक्षा अवस्थाबारे जानकारी नलिई घटनास्थलमा पुगेको तर यसबारे उनले नैतिक जिम्मेवारी समेत लिन नचाहेको आयोगले निस्कर्ष निकालेको…