२१ श्रावण २०८३, बिहिबार | August 7, 2026

मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगलले आइतबार अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनिका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता हो । एक कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको छ…