बुटवल । बुटवलको कालिकानगर स्थित सुजुकीको मोटर पार्ट्रस गोदाममा सोमबार भीषण आगलागी भएको छ । बुटवल-९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा सोमबार दिउँसो आगलागी भएको हो । गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको ईलाका प्रहरी…