४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बुटवलको कालिकानगरमा भीषण आगलागी



बुटवल । बुटवलको कालिकानगर स्थित सुजुकीको मोटर पार्ट्रस गोदाममा सोमबार भीषण आगलागी भएको छ । बुटवल-९ कालिकानगरमा अवस्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्सको गोदाममा सोमबार दिउँसो आगलागी भएको हो ।

गोदाममा दिउँसो करिब साढे १२ बजेदेखि लागेको आगो निभाउन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र बुटवल, सैनामैना तथा सिद्धार्नगर नगरपालिकाको दमकल प्रयोग गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । ।

आगलागीबाट क्षतिको विवरण भने नआइसकेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीसहित स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको डीएसपी पण्डितले बताए । प्रहरीका अनुसार विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको छ । पसलका सञ्चालक स्याम सापकोटाले २ करोड बढीको क्षति भएको दाबी गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  २ : ३१ बजे

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध