बागलुङ । झरनाको चिसो पानी..... सुकेर जाँदैन, रोकेर रोकिँदैन-२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी..... झरनाको चिसो पानी....... बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गरे । शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो…