काठमाडौं । एसिया कप २०२३ मा नेपाललाई पाकिस्तानले ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । पाकिस्तानका कप्तान बाबर आजम र इफ्तिखार अहमदको आक्रामक शतकमा पाकिस्तानले उक्त योगफल बनाएको हो । पाकिस्तानले पूरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । ५.३ ओभरको समाप्तिमा पाकिस्तानले २१ रन बनाएर दुई विकेट गुमाएको…