१८ श्रावण २०८३, सोमबार | August 4, 2026

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक आज पनि जारी रहने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ ।

गत बुधबार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा ४० जनाले केन्द्रीय सदस्यले विद्यान संसोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका बिषयमा आ आफनो धारणा राखिसकेका छन । केन्द्रीय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ ।

विद्यान लगायत अन्य प्रस्तावहरु माथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो विषयहरु माथि टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुटाईएको छ ।

आजको बैठक पनि बिहान ११ः०० बजे देखी सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : २६ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क