२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

कार्यदल सदस्यसहित शीर्ष नेताको बैठक बालुवाटारमा

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरुको बैठक सुर भएको छ । सहकारीको रकम हिनामिना र अनियमिताताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निरन्तर संसद अवरुद्ध गरेपछि समाधान खोज्न प्रधानमन्त्रीको पहललमा बैठक बसेको हो । बैठकमा मुख्य दलका शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु सहभागी छन् । सहकारी…