१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल

मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ७५ वर्षीय याङदुङ गुरुङ आफ्ना उमेरसँगै यहाँको वातावरण फेरिएको देखेर अचम्मित भएको बताउँछन् । उनी भन्छन्, “विगतमा मानिस र जङ्गलका बोटबिरुवा फरक भएको देखिन्थ्यो । तर, अहिले त हिमाल र तालमा आएको फरकपनले अचम्मित बनाएको छ ।” उनी भन्छन्, “हामी सानो छँदादेखि नै माथिल्लो मनाङको गङ्गापूर्ण…