काठमाडौं । आफ्ना महासचिवसहित कैयौं नेताविरुद्ध अदालतद्वारा पक्राउ पूर्जी जारी भएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतबाट मंगलबार ३५ दिने सूचना जारी गर्दै पक्राउ पूर्जी जारी भएपछि विप्लव नेकपाले आन्दोलनको घोषणा गरेको हो । नेकपा महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै पक्राउ पूर्जी गैरकानूनी, अराजक र…