५ पुस २०८२, शनिबार | December 20, 2025

रास्वपा र राप्रपाले लगाए संसदलाई तीन दलको बन्धक बनाईएको आरोप

काठमाडौं । लगातारको अवरोध पछि आज सुचारु भएको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन दल मिलेर संसदलाई बन्ध बनाएको आरोप लगाएका छन् । ती दलका नेताहरुले संसद तीन दलको भागवण्डाको थलो बनेको आरोप लगाउँदै सत्तापक्ष पनि संसद नचलोस भन्ने पक्षमा देखिएको टिप्पणी गरेका छन् । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…