४ पुस २०८२, शुक्रबार | December 20, 2025

एक क्वीन्टल सुन तस्करीको छानबिन अब सीआईबीले गर्ने

काठमाडौं । सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्। यस प्रकरणमा हालसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकोछ । तर, सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध समेत भएकोले त्यसको जरैसम्म…