११ चैत्र २०८२, बुधबार | March 25, 2026

आज एमालेको विशेष बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विशेष बैठक आज शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरु उपस्थिति हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको…