११ चैत्र २०८२, बुधबार | March 25, 2026

लुम्बिनीबाट प्रधानमन्त्री प्रचण्ड र यूएन महासचिव गुटेरेसले गरे विश्व शान्तिको आह्वान

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटरेसले बुद्धजन्मस्थल लुम्बिनीबाट विश्व शान्तिको आह्वान गरेका छन् । मंगलबार लुम्बिनी स्थित मायादेवी मन्दिर दर्शनपछि अशोक स्तम्भ अगाडि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसले विश्वमा शान्ति, करुणा र सदभाव कायम राख्न आह्वान गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र संघको…