५ पुस २०८२, शनिबार | December 20, 2025

कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध एमाले सर्वोच्चमा, आइतबार पेशी

काठमाडौं । नेकपा एमालेले कोशी सरकार गठन विरुद्ध सर्वोच्चमा रिट दायर गरेको छ । आज बिहान मात्र सपथ लिएका प्रदेशका मुख्यमन्त्रीमा उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो । एमालेको तर्फबाट निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिम्मत कार्कीले बारेसमार्फत रिट दायर गरेका हुन् । रिटमाथि आइतबार सुनुवाइ हुनेभएको…