५ पुस २०८२, शनिबार | December 20, 2025

कोटहीमाई गाउँपालिकाका ईन्जिनियर यादव ४५ हजार घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४५ हजार रूपैयाँ घुससहित कोटहीमाई गाउँपालिकाका एक ईन्जिनियरलाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले ४५ हजार रूपैयाँ घुससहित पक्राउ परेको हो । कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात सम्पन्न भएको निर्माण कार्यको भुक्तानीका लागि माग गरेको…