६ पुस २०८२, आइतबार | December 21, 2025

मोर्चा सजिलै बनेको होइन, पापड बेल्नु पर्दोरहेछ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मोर्चा बनाउन पापड बेल्नुपरेको बताएका छन् । कुनै पनि काम गर्न सजिलो नहुने बताउँदै यसमा पनि निकै गृहकार्य गरिएको उल्लेख गरे । समाजवादी मोर्चा घोषणापछि सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि काम गर्न सजिलो हुँदो रहेनछ । सजिलै गरी नेता बसेका होलान्, सहमति गरेका होलान्, तर त्यसो…